खेल

वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरियो

वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरियो

मुम्बई । ICC Men's T20 World Cup 2026 अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टोली बनेको छ भने लगातार तीन हार बेहोरेको...