पर्यटक भिसामा विदेशी खेलाडीलाई लिगमा नखेलाउन एन्फालाई अध्यागमनको निर्देशन
काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ। विभागले बिहीबार एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा आएका विदेशी नागरिकलाई खेलकुद गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट पारेको हो। एन्फा मातहत...
