दीपेन्द्र पित्तलमा, ३१ लाख रूपैयाँमा इस्लामावाद युनाइटेडमा आबद्ध
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएलएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो । उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध गरिएको हो । नेपाली टोलीका...
