सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, कारोबार पनि खुम्चियो
काठमाडौं । नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन ३३.२८ अंकले घटेको नेप्से परिसूचक आज थप ४.६४ अंकले ओरालो लाग्दै २,६९६ अंकमा पुगेको छ। अघिल्लो दिन नेप्से २,७०१ अंकमा बन्द भएको थियो। दिनभर बजारमा उतारचढाव देखिएको थियो। कारोबारका क्रममा...
