सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबल कम्पनीहरूको सेयर धितोमा अब मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था लागू गरेको छ। यसअघि सबै सूचीकृत कम्पनीका सेयरमा अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक...
