बिना कारण पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिबाना, इन्धन आपूर्ति पनि रोक्का हुने
काठमाडौं । अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना गरिने भएको छ। साथै, कसुरको प्रकृतिअनुसार पाँचदेखि १५ दिनसम्म नेपाल आयल निगमबाट इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था पनि लागू गरिएको छ। नेपाल आयल...
