बैंकिङ संकट समाधानका लागि राष्ट्र बैंकलाई विशेष अधिकार आवश्यक : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा देखिन सक्ने सम्भावित संकटलाई समयमै व्यवस्थापन गर्न राष्ट्र बैंकलाई विशेष तथा निर्णायक अधिकार दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीप्रति जनविश्वास कायम राख्न र निक्षेपकर्ताको...
