अर्थवाणिज्य

सुन तोलामा सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा २ लाख ९७ हजार तीन सय...