अर्थवाणिज्य

आज दोस्रो राष्ट्रिय कोदो दिवस : खाद्य सुरक्षा र किसानको आय बढाउन कोदो प्रवर्द्धनमा जोड

आज दोस्रो राष्ट्रिय कोदो दिवस : खाद्य सुरक्षा र किसानको आय बढाउन कोदो प्रवर्द्धनमा जोड

काठमाडौं । नेपालमा आज (साउन १६ गते) विभिन्न कार्यक्रम आयोजना गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। कोदोजन्य बालीको उत्पादन, उत्पादकत्व र उपभोग बढाउँदै आयात प्रतिस्थापन, खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले गत वर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो। यस वर्षको...