अर्थवाणिज्य

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सकारात्मक बनेको हो। बुधबार नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३९ अंक, फ्लोट...