बाढीको असर नेप्सेमा कायमै, ४३ अंकले घट्यो सेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४३.८९ अंकले घटेको छ। आजको गिरावटपछि नेप्से परिसूचक २ हजार ५१३ विन्दुमा कायम भएको छ। कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३...
