उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन: मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीप्रति कडा असन्तुष्टि जनाउँदै उद्योगीलाई कडाइ नगरेसम्म एलपी ग्यासको आपूर्ति सहज हुन नसक्ने बताएकी छन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्रमा अपेक्षित सुधार...
