ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको प्रिमियम मूल्य निर्धारण
विराटनगर। ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको रजिष्ट्रड कार्यालय बुढीगंगा गा.पा. वडा नं. ५ आज सम्पन्न विशेष साधारण सभाले २०% शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी...
