कर्पोरेट

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडिया ‘AI स्मार्ट एयर फ्रायर’

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडिया ‘AI स्मार्ट एयर फ्रायर’

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले आफ्नो प्रिमियम श्रेणी 'सीजी मेरिडिया' अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोमा बजारमा ल्याएको नेपालकै पहिलो AI-सञ्चालित स्मार्ट एयर फ्रायर (Model: CGMRAF8LAI) ले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न...