कर्पोरेट

बर्लीको बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्लीको बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

काठमाडौं । नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले आफ्नो उत्पादन यात्रालाई थप उचाइमा पुर्याएको छ। गत वर्ष एकैपटक १७ वटा एयर कूलर मोडलहरू सार्वजनिक गरेर बजारमा तहल्का मच्चाएको बर्लीले, हालै मात्र Elegance र Elecia सिरिजका ६ आधुनिक गिजरहरू मार्फत...