मोदीलाई प्रधानमन्त्री बालेनले दिएको शालिग्राम सजाउने नेपाली कम्पनी हिमालयन बुलियन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिएको विशेष शालिग्राम उपहारलाई आकर्षक स्वरूप दिने काम नेपाली कम्पनी हिमालयन बुलियनले गरेको छ। मुस्ताङबाट काठमाडौं ल्याइएको दुर्लभ शालिग्रामलाई कम्पनीले १२ घण्टामै चाँदीको आसन, कलात्मक सजावट र पारदर्शी सिसाको आवरणसहित विशेष सोभेनरका रूपमा तयार...
