कर्पोरेट

२२ वर्षमा नेपाल टेलिकमको फड्को: ६ अर्ब नाफा, १८ अर्ब कर

२२ वर्षमा नेपाल टेलिकमको फड्को: ६ अर्ब नाफा, १८ अर्ब कर

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सवको अवसरमा आर्थिक र प्राविधिक प्रगतिका उपलब्धि सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक अवधिमा करिब ६ अर्ब रुपैयाँ नाफा कमाएको र १८ अर्ब रुपैयाँ सरकारलाई कर तिरेको जनाएको छ। एक शताब्दीभन्दा लामो इतिहास बोकेको नेपाल टेलिकम...