कर्पोरेट

काठमाडौंमा LG द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज सुरु

काठमाडौंमा LG द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज सुरु

काठमाडौं । CG Electronics ले आफ्नो साझेदार Classy Clean सँग सहकार्य गर्दै LG द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ। अत्याधुनिक LG प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित यो लन्ड्री लाउन्ज नेपालमा लन्ड्रोम्याट सेवाको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको...