नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय: CG Digital को पहल
काठमाडाैं । चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै स्मार्ट जीवनशैलीतर्फको नयाँ अध्याय सुरु गरेको छ। समयको अभाव, सुविधा प्रति बढ्दो अपेक्षा र प्रविधिप्रतिको झुकावले आजको उपभोक्तालाई केवल उत्पादन होइन, सजिलो निर्णय र विश्वसनीय...
