कर्पोरेट

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना: “भित्र्याऔँ खुशी र समृद्धि  #Level Up With CG”

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना: “भित्र्याऔँ खुशी र समृद्धि  #Level Up With CG”

काठमाडौं । नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा, देशकै अग्रणी र विश्वासिलो ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ: “भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG”। यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का...