T20 विश्वकपको माहोलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
काठमाडौं । विश्वकै अग्रणी स्मार्ट होम अप्लायन्स ब्रान्ड Midea ले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने ICC T20 विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ। उपभोक्तालाई अत्याधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय...
