कर्पोरेट

केन्ट एयर प्युरिफायर सार्वजनिक – परिवारलाई शुद्ध हावाको उपहार

केन्ट एयर प्युरिफायर सार्वजनिक – परिवारलाई शुद्ध हावाको उपहार

काठमाडाैं ।  CG Electronics  अन्तरगत केन्ट ब्राण्डले अत्याधुनिक बिभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ। आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ। वायु प्रदूषण बढिरहेको...