बैंक

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलगायतका प्रमुख सूचकमा महत्वपूर्ण परिवर्तन गरेको छ । बैंकले नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत पुर्‍याएको छ । त्यस्तै, मौद्रिक करिडोरको माथिल्लो सीमा रहेको स्थायी...