अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने
काठमाडौं । बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ५२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म...
