लघुवित्तमा नगद कारोबार सीमा घट्यो, ५ लाख माथि चेक अनिवार्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि नगद कारोबारसम्बन्धी नियम कडा बनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै नगद भुक्तानीको सीमा घटाएको हो । नयाँ निर्देशनअनुसार अब लघुवित्त वित्तीय संस्थाहरूले ५...
