बैंक

सिटिजन्स बैंकको डिजिटल रेमिट सेवा

सिटिजन्स बैंकको डिजिटल रेमिट सेवा

काठमाडाैं । सिटिजन्स बैंकको ‘सिटिजन्स रेमिट’ मार्फत २४ सै घण्टा ३६५ दिन नै पैसा पाउन सकिने भएको छ । सिटिजन्स रेमिट मार्फत विश्वका जुनसुकै राष्ट्रहरुबाट पठाएको रेमिट्यान्स तुरुन्तै प्राप्त गर्न सकिने भएको हो । आफू जुन देशमा रहे पनि त्यहाँबाट डिजिटली पैसा पठाउन...