बैंक

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल

काठमाडौं । अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्षमा नियुक्त भएका छन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नियुक्ति गरेकै दिन (पुस ९ गते) नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबाट...