बैंक

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद, लुटेरा अझै फरार

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद, लुटेरा अझै फरार

सिन्धुली : सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। लुटिएको रकम फेला परे पनि घटनामा संलग्न लुटेरा भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार साँझ चार–पाँच जनाको समूहमा...
Page 3 of 71234567