बैंक

चैतका लागि ६ वाणिज्य बैंकले घटाए ब्याजदर

चैतका लागि ६ वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको औसत ब्याजदरमा केही गिरावट आएको छ । फागुनमा व्यक्तिगततर्फ औसत ४ दशमलव ५६ प्रतिशत रहेको ब्याजदर चैतमा ४ दशमलव ४९ प्रतिशतमा झरेको छ । हाल...
Page 2 of 71234567