बैंक

दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि असोज १० सम्म

दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि असोज १० सम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ। बैंकका अनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म देशभरका विभिन्न स्थानमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ। राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोट सटही नगरी...