राष्ट्रिय वाणिज्य बैंकको USSD मोबाइल बैंकिङ : अब बिना इन्टरनेट पनि सहज कारोबार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकहरूका लागि इन्टरनेट नहुँदासमेत बैंकिङ सेवा उपयोग गर्न सकिने USSD Mobile Banking सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत साधारण मोबाइल सेटबाट समेत सजिलै आर्थिक कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो सेवाको प्रयोगका...
