सज्जनको लक्षण के ? हेर्नुहोस् आजको नीति वचन
न ह्रश्यत्यात्मसम्माने नावमानेन तप्यते । गंगो ह्रद इवाक्षोभ्यो यः स पंडित उच्यते ।।– विदूर नीति जो आफूलाई आदर सम्मान पाउँदा उत्तेजित रहँदैन र अनादर गर्दा पनि क्रोधित हुँदैन ऊ नै वास्तवमा ज्ञानी अर्थात् सज्जन हो । समभाव हुने व्यक्ति नै वास्तवमा सज्जन हुन्छन्...
