ताजिकिस्तान विरुद्वको चौथोँ खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्वको चौथोँ खेलको लागि फुटबल टोलीको घोषणा गरेको छ। असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय टोलीको आज घोषणा गरेका हुन्। छनोट हुने टोलीको गोलरक्षकमा...
