Author: राष्ट्रवाणी संवाददाता

रसुवामा कांग्रेससहितकाे लाेकतान्त्रिक गठबन्धनकाे जित पक्का

रसुवामा कांग्रेससहितकाे लाेकतान्त्रिक गठबन्धनकाे जित पक्का

रसुवा, ११ कार्तिक । पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दलहरु गम्भिर गृहकार्यमा लागेकाछन् । दलहरुले आफ्नो प्रभाव क्षेत्रलाई कायम राख्न र नयाँ प्रभाव क्षेत्र बनाउन लागिपरेको उनीहरुको गतिविधिले देखाउँछ ।...