कांग्रेसकाे सातै प्रदेशमा मिडिया सेन्टर (कहाँ कहाँ राख्दैछ हेर्नुहाेस)
काठमाडाैँ, २२ कार्तिक । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सातै प्रदेशमा मिडिया सेन्टर शुरुवात गर्ने भएको छ । स्थानिय चुनावको वेलामा शुरु गरेको मिडिया सेन्टरलाई काँग्रेसले विस्तार समेत गरेको छ । काँग्रेसले सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरि प्रचारका...
