लोकतन्त्रको रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको हुँः पुर्वमन्त्री राठौर
कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् । कैलालीको लम्कीमा शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले लोकतन्त्र...
