कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित विजयी

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँच जना निर्वाचित हुने यस समूहमा डा. केदार नरसिंह केसी सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्।

निर्वाचित हुने अन्य उम्मेदवारमा प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, वरिष्ठ अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गरेका छन्। पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि ३६ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचित उम्मेदवारको मतपरिणाम

१. डा. केदार नरसिंह केसी – ३,२५३ मत
२. प्रा. डा. जगदीश चन्द्र पोखरेल – २,५७७ मत
३. वरिष्ठ अधिवक्ता सीताराम केसी – १,५३६ मत
४. डा. प्रदीप मिश्र – १,४७८ मत
५. केशव निरौला – १,२३२ मत

अन्य उम्मेदवारको मतपरिणाम

क्र.सं. उम्मेदवार प्राप्त मत
१ कलम बहादुर खत्री १,०२७
२ काशीनाथ चुडाल ५७१
३ गोपाल प्रसाद पोखरेल ५९४
४ ज्ञानिन्द्र झा ३८६
५ इ. दीपेन्द्र क्षेत्री ८६८
६ इ. दिलीप कुमार झा ६२९
७ इ. धनेन्द्र केसी ८७५
८ धर्मानन्द जोशी ४५४
९ डा. नहकुल केसी १,१६६
१० सीए पदम भण्डारी १,११७
११ प्रकाश कटुवाल (गायक) १,०७७
१२ विज्ञान प्रसाईं ४८१
१३ भरत राज ढकाल १,१४८
१४ इ. मनोज घिमिरे १,०५९
१५ मोहन लम्साल ४०६
१६ इ. यमकृष्ण पौडेल ३०५
१७ रमेश कुमार बखती १९९
१८ रामकृष्ण पोखरेल १७२
१९ लक्ष्मी किशोर सुवेदी ४७८
२० डा. विनायक पण्डित ३२९
२१ बिनोद कुमार यादव ४२७
२२ विश्वदिप लामिछाने १८६
२३ शत्रुघ्न प्रसाद गुप्ता ३७४
२४ शिव लम्साल ४२४
२५ डा. शिवचन्द्र शाही ३०१
२६ शिव शंकर रिजाल १,२२०
२७ शमिरजंग शाह ४५७
२८ इ. सुदर्शन शर्मा ३४७
२९ सुवास अधिकारी ४४६
३० सुशील प्रसाद फुँयाल १९०
३१ हरि प्रसाद कार्की