काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित भएका छन्। श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे। यसैगरी...
