विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा विराटनगरले लगातार दुई हारपछि तेस्रो खेलमा पहिलो जित निकालेको हो । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको...
