Uncategorized

१० वर्षमा चार पार्टी फेरेर माओवादीमै फर्किए गंगानारायण श्रेष्ठ, सचिव पदको जिम्मेवारी

१० वर्षमा चार पार्टी फेरेर माओवादीमै फर्किए गंगानारायण श्रेष्ठ, सचिव पदको जिम्मेवारी

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ अन्ततः पुनः माओवादी केन्द्रमै फर्किएका छन्। पार्टी समायोजनको प्रक्रियामार्फत् फर्किएका श्रेष्ठलाई नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ। ललितपुरको ग्वार्कोमा आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका...