अक्टोबरमा १ लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना मुख्य पर्यटकीय याम भएकाले पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, अक्टोबर महिनामा दक्षिण...
