पर्यटन

काठमाडौँ भक्तपुर र पोखरामा ‘स्वीमहब एकेडेमी’ सञ्चालनमा

काठमाडौँ भक्तपुर र पोखरामा ‘स्वीमहब एकेडेमी’ सञ्चालनमा

काठमाडौँ । विगत लामो समयदेखि काठमाडौँको बानेश्व र भक्तपुरको लोकन्थलीमा सञ्चालन हुदै आएको ‘स्वीमहब एकेडेमी’ अब पोखरामा पनि सञ्चालन हुने भएको छ । पौडी सिक्न चाहानेहरूका लागि लक्षित गर्दै ‘स्वीमहब एकेडेमीले’ आधुनिक स्विमिङ पुल सहित काठमाडौँ भक्तपुर र पोखरामा प्रशिक्षण सुरु गर्न थालेको...