पर्यटन

चाडबाडमा हवाई भाडा : प्राधिकरणले सार्वजनिक गर्यो नयाँ दर

चाडबाडमा हवाई भाडा : प्राधिकरणले सार्वजनिक गर्यो नयाँ दर

काठमाडौं । चाडबाडमा यात्रुको चाप बढ्ने र हवाई भाडा महँगो हुने अवस्थालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर तोकेको छ। प्राधिकरणका अनुसार तोकिएको नयाँ भाडा यसप्रकार छन् : काठमाडौं–विराटनगर : ९,७८५ रुपैयाँ काठमाडौं–भरतपुर : ४,६४३ रुपैयाँ काठमाडौं–भद्रपुर : १२,११२ रुपैयाँ काठमाडौं–जनकपुर...