पर्यटन

‘नेपाल कलिङ’पछि पर्यटनमा फर्किँदै लय, बंगलादेशबाट १८५ जनाको टोली आयो

‘नेपाल कलिङ’पछि पर्यटनमा फर्किँदै लय, बंगलादेशबाट १८५ जनाको टोली आयो

काठमाडौं । भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानपछि विदेशी पर्यटक तथा कर्पोरेट समूहको आगमन बढ्न थालेको हो। यसैक्रममा बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ प्रतिनिधि बिहीबार...