वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्क फोर्स नेपालसँगै वैदेशिक रोजगारी र पर्यटन व्यवसायी श्रेष्ठ सम्मानित
काठमाडौं । नेपाल सरकारबाट इजाजत प्राप्त वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपालसँगै वैदेशिक रोजगारी र पर्यटन व्यवसायको क्षेत्रमा सकृय युवा व्यवसायी अजयकुमार श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई युवातर्फ राष्ट्रिय गौरव सम्मान, २०२४ बाट सम्मानित गरिएको हो भने ग्लोकल वर्कफोर्स नेपाल मानव संसाधन...
