पर्यटन

थाई एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान सुरु

थाई एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान सुरु

रुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो । प्राधिकरण भैरहवा कार्यालयका निमित्त...