पर्यटन

एक बिर्को सोमरसले पुर्‍यायो उपल्लो मुस्ताङ…

एक बिर्को सोमरसले पुर्‍यायो उपल्लो मुस्ताङ…

सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङमा दैनिक तीनदेखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय...