पर्यटन

दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान- कांग्रेस प्रवक्ता प्रकाशशरण महत

दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान- कांग्रेस प्रवक्ता प्रकाशशरण महत

काठमाडाैं । दक्षिण एसियाली मुलुकहरूको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । दक्षिण एसियाका राष्ट्रहरूले आफ्नो सांस्कृतिक प्रस्तुति देखाएका छन् । आइतबार राष्ट्रिय सभा गृहमा दक्षिण एसियाका विभिन्न राष्ट्रहरूले आफ्नो सांस्कृतिक प्रस्तुति देखाएका हुन्...