बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै
-सुभानु आचार्य- ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम अघि बढेको छ । यही माघ १ देखि ८ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत...
