‘मैले गरेको विकास नै जितको आधार हो’ : उदय राणा
नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले ललितपुर क्षेत्र नं १ मा गरेको विकासका कारण मतदाताले आफूलार्इ जिताउने दावी गरेका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्तापछि अर्थराज्य मन्त्री राणाले २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन जितेपछि आफ्नो पहलमा भएका विकासबारे...
